पोखरा । तनहुँ–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम राखेका छन् । एक हजार ४८९ मत गणना भएको छ । ऋषिङ– १ को मतगणना भएको हो । रास्वपाका श्रीराम न्यौपानेको अग्रता...