एमालेका उम्मेदवारलाई हराउँदै दैलेख–१ मा कांग्रेसकी बासना विजयी
शनिबार, २३ फागुन २०८२, ०२ : ३५
काठमाडौँ । दैलेख क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसकी उम्मेदवार बासना थापा विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रविन्द्रराज शर्मालाई उनले ५७६ मतान्तरले पराजित गरेकी हुन् ।
थापाले १२ हजार ३७२ मत प्राप्त गरिन् भने शर्माले ११ हजार ७९६ मत प्राप्त गरेका जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण