आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

एमालेका उम्मेदवारलाई हराउँदै दैलेख–१ मा कांग्रेसकी बासना विजयी

काठमाडौँ । दैलेख क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसकी उम्मेदवार बासना थापा विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रविन्द्रराज शर्मालाई उनले ५७६ मतान्तरले पराजित गरेकी हुन् ।  थापाले १२ हजार ३७२...