अपडेट
तबला दिएको फोटो शेयर गरेर ओलीले बालेनलाई दिए बधाई
शनिबार, २३ फागुन २०८२, १९ : ५९
सारांश
- केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाहलाई बधाई दिएका छन्।
- ओलीले बालेनलाई 'बाबु' सम्बोधन गर्दै कार्यकाल सफलताको शुभकामना दिएका छन्।
- बालेनले ओलीलाई चुनावमा झन्डै ५० हजार मतले पराजित गरेका थिए।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई बधाई दिएका छन् । झापा–५ बाट निर्वाचित भएका बालेनलाई ओलीले शनिबार बधाई र शुभकामना दिएका हुन् ।
बालेनलाई बाबु सम्बोधन गर्दै उनले ‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्ने कामना गरेका छन् । ‘बालेन बाबु, विजयको लागि तपाईँलाई बधाई, तपाईंको पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्, हार्दिक शुभकामना’ ओलीले भनेका छन् ।
बालेनले ओलीलाई झन्डै ५० हजार मतले पराजित गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सियाटलमा बोस्नियाको वर्चस्व, पहिलो हाफमा कतार २–१ ले पछाडि
-
सात विपन्न परिवारलाई घर
-
रास्वपा महाधिवेशनमा सुरु भयो मतदान
-
मध्यरातसम्म पनि सुरु भएन रास्वपाको मतदान, लाइनमै छन् प्रतिनिधि
-
१२ बजे १२ समाचार: रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौदेखि कर्णालीको ‘कन्तबिजोग’सम्म
-
गर्मी बढेपछि वीरगन्जका विद्यालय ४ दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण