प्रतिनिधि सभा निर्वाचन
इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित
रास्वपा चाैथाे
आइतबार, २४ फागुन २०८२, ०२ : ३७
१
काठमाडौँ । इलाम निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका सुहाङ नेम्वाङ निर्वाचित भएका छन् ।
शनिबार राति सम्पन्न मतगणनाअनुसार उनी २२ हजार ४२६ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भेषराज आचार्यले १४ हजार ६५० मत ल्याएका छन्।
श्रम संस्कृति पार्टीका सुदिप राईले १४ हजार ४ सय मत ल्याएर तेस्राे स्थानमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का गोकुल बहादुर राईले ७ हजार ८१४ मत ल्याएर चाैथाे भए । यस्तै नेपाली कम्युनिष्ट पार्टीका ओम बहादुर गुरुङ्गले १ हजार १७२ मत ल्याएर पाँचाैँ भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
-
रसुवागढी नाकाबाट ६ हजार बढी विद्युतीय सवारी आयात (तस्बिरहरू)
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण