अन्तिम परिणाम
धादिङ–२ मा रास्वपाका श्रेष्ठ विजयी
आइतबार, २४ फागुन २०८२, १२ : ५४
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन धादिङ–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बोधनारायण श्रेष्ठ विजयी भएका छन् ।
आइतबार सम्पन्न मतगणना अनुसार श्रेष्ठ २६ हजार १४५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रमेश धमलाले २० हजार २७९ मत प्राप्त गरे ।
तेस्रोमा एमालेका धनबाहादुर घलेले १० हजार ८४ मत प्राप्त गरेका छन् । श्रेष्ठको जितसँगै धादिङको दुवै क्षेत्रमा रास्वपाले क्लिन स्विप गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वाद र सुगन्धले चर्चित जोरायले बासमती पुनः किसानको रोजाइमा
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
-
‘झिंगे दाउ २’ असोजमा रिलिज हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण