काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन धादिङ–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बोधनारायण श्रेष्ठ विजयी भएका छन् । आइतबार सम्पन्न मतगणना अनुसार श्रेष्ठ २६ हजार १४५ मत ल्याएर विजयी भएका हुन् ।...