प्रतिनिधि सभा निर्वाचन
सिन्धुपाल्चोक–२ मा नेकपाका युवराज दुलाल निर्वाचित
आइतबार, २४ फागुन २०८२, १५ : १५
कामठाडौँ । सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का युवराज दुलाल निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार दुलाल २१ हजार ६९९ मतसहित निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बंशलाल तामाङले १९ हजार १४६ मत पाएका छन् । उक्त क्षेत्रमा एमालेका शेरबहादर तामाङ १५ हजार ९२६ मतसहित तेस्रो र रास्वपाका झलक कुमार श्रेष्ठले १४ हजार १९ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
-
आयोजना निर्देशकलाई प्रश्न : सुकुमबासीलाई होल्डिङ सेन्टर छोड्न ५ दिने अल्टिमेटम किन दिएको ?
-
‘प्रदेश मन्त्री निवासमा छापा मार्ने प्रहरीमाथि कारबाही प्रक्रिया सुरु’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण