प्रतिनिधिसभा निर्वाचन
रामेछापमा रास्वपाका बुढाथोकी विजयी
आइतबार, २४ फागुन २०८२, १६ : ५४
सारांश
- रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्णहरि बुढाथोकी प्रतिनिधि सभा सदस्य निर्वाचनमा विजयी भए।
- उनले २४ हजार ८०८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका माधव प्रसाद ढुङ्गेलले १७ हजार ६०९ मत पाए।
- नेपाली कांग्रेसका रामचन्द्र खड्का र नेकपाका श्यामकुमार श्रेष्ठले क्रमशः १६ हजार ३०७ र १३ हजार ३५४ मत प्राप्त गरे।
रामेछाप । प्रतिनिधि सभा सदस्य निर्वाचनमा रामेछापबाट राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्णहरि बुढाथोकी विजयी भएका छन् । उनले २४ हजार ८०८ मत प्राप्त गरे ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका माधव प्रसाद ढुङ्गेलले १७ हजार ६०९ मत पाए । नेपाली कांग्रेसका रामचन्द्र खड्काले १६ हजार ३०७ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीका श्यामकुमार श्रेष्ठले १३ हजार ३५४ मत पाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः वाग्ले
-
दीपक खड्कासहित दुई नेतालाई कांग्रेसले सोध्यो स्पष्टीकरण
-
फिल्म ‘टिकाः स्टेटलेस सोल’को छायांकन सुरु
-
भिजिट भिसामा ‘काउन्टर सेटिङ’ आरोपमा वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ
-
स्वर्णिम वाग्लेलाई राजद्रोहको मुद्दा लाग्न सक्छ : शाही
-
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण