रामेछाप । प्रतिनिधि सभा सदस्य निर्वाचनमा रामेछापबाट राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्णहरि बुढाथोकी विजयी भएका छन् । उनले २४ हजार ८०८ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका माधव प्रसाद...