इलाम– १ मा त्रिपक्षीय प्रतिस्पर्धा
आइतबार, २४ फागुन २०८२, १८ : ३५
विराटनगर । इलामको क्षेत्र नम्बर १ मा तीन पार्टीबिच कडा प्रतिस्पर्धा देखिएको छ । त्यहाँ एमालेका काजिमान कागते, श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बू र काँग्रेसका निश्कल राईबीच त्रिपक्षीय प्रतिस्पर्धा देखिएको हो ।
हालसम्मको मतपरिणाम अनुसार एमालेका कागतले ७ हजार ९९७ मत ल्याउँदा श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ्ग लिम्बुले ७ हजार ७५५ मत पाएका छन् । यस्तै काँग्रेसका निश्कल राईले ७ हजार ४१२ मत पाएका छन् ।
त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले ४ हजार ६११ र नेपाली कम्युनिष्ट पार्टीका रन बहादुर राईले २ हजार ५२९ मत पाएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
-
अमेरिकाले इरानमाथि हवाई आक्रमण तीव्र पार्यो, इरानको जवाफी प्रहार कुवेत र जोर्डनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण