बुधबार बिहान २ बजेसम्म यस्तो छ दलहरूले पाएको समानुपातिक मत
बुधबार, २७ फागुन २०८२, ०२ : २३
सारांश
- प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी छ, जसमा हालसम्म १ करोड ७ लाख २० हजार ५६७ मत गणना भइसकेको छ।
- राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ लाख २९ हजार ६१९ मत प्राप्त गरेको छ, भने नेपाली काँग्रेस दोस्रो स्थानमा १७ लाख ४५ हजार ९७४ मत सहित रहेको छ।
- एमाले तेस्रो, नेकपा चौथो स्थानमा छन् भने श्रम संस्कृति पार्टी र राप्रपाले पनि उल्लेख्य मत ल्याएका छन्।
काठमाडौँ । प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना बुधबार बिहानसम्म पनि जारी रहेको छ । निर्वाचन आयोगको पछिल्लो विवरण (बुधबार बिहान २ बजे) अनुसार हालसम्म कुल १ करोड ७ लाख २० हजार ५६७ मत गणना भइसकेको छ। पछिल्लो नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ लाख २९ हजार ६१९ मत प्राप्त गरेको छ।
यसैगरी, दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले १७ लाख ४५ हजार ९७४ मत प्राप्त गरेको छ भने तेस्रो स्थानमा रहेको एकालृले १४ लाख ४७ हजार ६६४ मत ल्याएको छ । नेपाली कम्युनिष्ट पार्टी ८ लाख २ हजार ७४३ मतका साथ चौथो स्थानमा देखिएको छ।
त्यस्तै, श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ४७८ मत प्राप्त गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा ३ लाख २९ हजार १९७ मत खसेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
-
भक्तपुरसहित देशका विभिन्न स्थानमा चारजना मृत भेटिए
-
अत्याधिक गर्मीका कारण धनगढीका विद्यालय बन्द
-
होर्मुजमा जहाज आवागमन घट्यो, बन्दको घोषणापछि बढ्यो अन्योल
-
दुल्लू नगरपालिकाले ल्यायो १ अर्ब ५ करोडको बजेट
-
तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण