ओलीलक्षित घिमिरेको कटाक्ष : सब ठिकठाक छ महाराज !
बिहीबार, २८ फागुन २०८२, १४ : ५०
सारांश
- एमाले नेता वासुदेव घिमिरेले पार्टी नेतृत्वको शैलीलाई लिएर कडा टिप्पणी गरेका छन्।
- उनले पार्टी नेतृत्वको शैलीलाई पञ्चायतकालका पञ्चहरूसँग तुलना गरेका छन्।
- रुपन्देही-३ बाट उम्मेदवार रहेका घिमिरे रास्वपाका डा. लेखजंग थापासँग पराजित भए।
काठमाडौँ । एमाले नेता वासुदेव घिमिरेले सिङ्गो पार्टी र पार्टीका उम्मेदवारहरूको पराजयलाई लिएर नेतृत्वको कडा टिप्पणी गरेका छन् । उनले पार्टी नेतृत्वको शैलीसँग पञ्चायतकालका पञ्चहरूसँग तुलना गरेका छन् । ‘पञ्चायत ढल्दै थियो, तर पञ्चहरूको रटान उही– सबै ठिक छ, महाराज’, घिमिरेले सामाजिक सञ्जालमा बिहीबार लेखेका छन् ।
फागुन २१ को चुनावअघि एमाले छाडेको घोषणा गरेका रुपन्देहीका घिमिरेलाई उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताले रोकेका थिए । रुपन्देही–३ बाट उम्मेदवार समेत रहेका घिमिरे रास्वपाका डा.लेखजंग थापासँग पराजित बनेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण