सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

सुतिरहेका बेला रुखले किचेर किशोरीको मृत्यु

शुक्रबार, २९ फागुन २०८२, ०७ : ३५
शुक्रबार, २९ फागुन २०८२

सारांश

  • राती आएको हुरीले रुख ढल्दा हल्दिबारीमा एक किशोरीको मृत्यु भयो।
  • हल्दिबारी गाउँपालिका-२ की १७ वर्षीया आरती राजवंशीको रुखले किचेर घटनास्थलमै मृत्यु भएको हो।
  • किशोरी घरमा सुतिरहेको बेला रुख ढलेको थियो।

झापा । गए राति हुरीले रुख लडाउँदा हल्दिबारीमा एक किशोरीको घटनास्थलमा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार हल्दिबारी गाउँपालिका–२ की १७ वर्षीया आरती राजवंशीको मृत्यु भएको हो । आफ्नै घरमा सुतिरहेका बेला उनलाई रुखले किचेको हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप