राजनीति
यी हुन् श्रम संस्कृति पार्टीबाट समानुपातिक सांसद बन्ने ४ जना
आइतबार, ०१ चैत २०८२, १४ : ५५
सारांश
- हर्क साम्पाङको श्रम संस्कृति पार्टीले समानुपातिक प्रणालीबाट सांसद बन्ने ४ जनाको नाम टुंगो लगाएको छ।
- पार्टीका प्रवक्ता सत्य घले गुरुङले आइतबार समानुपाति सांसदहरुको नाम निर्वाचन आयोगमा पठाइएको जानकारी दिए।
- आदिवासी जनजातितर्फ पूर्ण प्रसाद लिम्बु, खस आर्यतर्फ अम्बिका देवी सङ्ग्रौला, दलिततर्फ राधिका रम्तेल र मधेसीतर्फ रुवी कुमारी ठाकुरको नाम पठाइएको हो।
काठमाडौँ । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिक प्रणालीबाट सांसद बन्ने ४ जनाको नाम टुंगो लगाएको छ ।
आइतबार समानुपातिक सांसदहरुको नाम टुंगो लगाएर निर्वाचन आयोगमा पठाइसकिएको पार्टीका प्रवक्ता सत्य घले गुरुङले जानकारी दिए।
उनका अनुसार आदिवासी जनजातितर्फ पूर्ण प्रसाद लिम्बु,खस आर्यतर्फ अम्बिका देवी सङ्ग्रौला,दलिततर्फ राधिका रम्तेल र मधेसीतर्फ रुवी कुमारी ठाकुरको नाम आयोगमा पठाइएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातो किताब अध्ययन गर्न समय नपुगेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
-
गाउँमै सम्भावना खोज्दै बर्दियाका महिला
-
चन्द्रागिरिमा रेबिजका कारण एक पुरुषको मृत्यु
-
बागमतीको बजेटः आफ्नै मापदण्ड लत्याउँदै टुक्रे योजनाको ओइरो
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
-
भक्तपुरसहित देशका विभिन्न स्थानमा चारजना मृत भेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण