प्रधानसेनापति सिग्देलले किन गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल ?
बुधबार, ०४ चैत २०८२, २१ : २५
काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग छलफल गरेका छन् । समसामयिक परिस्थितिका सम्बन्धमा उनले उक्त छलफल गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सैनिक मुख्यालय जङ्गीअड्डामा भएको उक्त छलफलमा पूर्व प्रधानसेनापतिहरू प्यारजङग थापा, गौरवशम्शेर राणा, राजेन्द्र क्षत्री, पूर्णचन्द्र थापा र प्रभुराम शर्मा सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय र प्रदेश सरकारलाई गगन थापाको निर्देशन, ‘विपद् व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखौँ’
-
व्यवसायी दिपक भट्ट र सुलभ अग्रवालको बयान सकिएन, न्यायिक हिरासतमा पठाइयो
-
पहिलो पटक आमनेसामने हुन लागेका क्यानडा र बोस्निया-हर्जगोभिना
-
ट्रेड युनियन खारेजी सम्बन्धी रिटमा राय बाझियो, दुई न्यायाधीशले राखे फरक मत
-
पार्टी स्थापनाको चार वर्ष नपुग्दै रास्वपामा चुलियो स्वार्थ समूहको लडाइँ
-
ओलम्पियन एसोसिएसन र खेलाडी सङ्घद्वारा राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण