फोटो
समानुपातिक सांसदले लिए प्रमाणपत्र, तस्बिरमा हेर्नुहोस्
बिहीबार, ०५ चैत २०८२, १२ : २३
काठमाडौँ । समानुपातिक सांसदहरूले बिहीबार निर्वाचित भएको प्रमाणपत्र लिएका छन् । बिहीबार निर्वाचन आयोगमा पुगेर उनीहरूले प्रमाणपत्र लिएका हुन् ।
फागुन २१ गते सम्पन्न भएको निर्वाचनबाट समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका ५७, नेपाली कांग्रेसका २०, नेकपा एमालेका १६, नेपाली कम्युनिस्ट पार्टीका ९ तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४–४ सांसद निर्वाचित भएका थिए ।
_mbEPwDOlTp.jpg)
_X2VDgFmDwb.jpg)
_ZTyw6XesiF.jpg)
_ffTpSptde8.jpg)
_ra1ChjhYRj.jpg)
_lfAcZD8TQb.jpg)
_UUE7GA7tUD.jpg)
_mq3JW4SDN7.jpg)
_gkJebH999V.jpg)
_rxw0dn5q59.jpg)
_Cx5hFYPu5a.jpg)
_QRFRqFLeMp.jpg)
_VGsNs5aO04.jpg)
_EbhHPRyGfc.jpg)
_ou2NOOXcod.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण