तस्बिरमा आदिवासी जनजातिको र्याली
बिहीबार, ०५ चैत २०८२, १४ : १९
काठमाडौँ । नेपाल आदिवासी जनजाति महासंघको ११ औं राष्ट्रिय महाधिवेशन बिहीबारदेखि काठमाडौँमा सुरु भएको छ।
महाधिवेशनको मूल नारा ‘प्राकृतिक स्रोत जल, जमिन र जङ्गलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, प्राचीन सभ्यता र ऐतिहासिक पृष्ठभूमिको पहिचानका आधारमा प्रदेशहरूको पुनः नामाङ्कन गर’ तय गरिएको छ।
महाधिवेशनअघि राजधानीका विभिन्न भागबाट र्याली निकालिएको थियो । जसको तस्बिर हेर्नुहोस्:
_9cMA5s5OwA.jpg)
_rPDC8cfooG.jpg)
_PVgPGBx30Z.jpg)
_9y0d8zOY00.jpg)
_jnjXFs3eXq.jpg)
_XsINR2ncWj.jpg)
_JDN0k6RhMw.jpg)
_vcB8wcPghc.jpg)
_FRTjIb47VS.jpg)
_KNUYhpX2rA.jpg)
_eMDLrWlMny.jpg)
_CWvdt8Z7dp.jpg)
_Cq5DGGd6Ie.jpg)
_2GfCpEHOYk.jpg)
_bi4U7iBGWI.jpg)
_mPNAs8LWLa.jpg)
_2iVzg36RZk.jpg)
_H7sFwlLOGK.jpg)
_eGtoTo14Bc.jpg)
_uRuHRTwdCi.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण