काठमाडौँ । नेपाल आदिवासी जनजाति महासंघको ११ औं राष्ट्रिय महाधिवेशन बिहीबारदेखि काठमाडौँमा सुरु भएको छ। महाधिवेशनको मूल नारा ‘प्राकृतिक स्रोत जल, जमिन र जङ्गलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, प्राचीन सभ्यता...