ओमको ‘अधुरो सपना’मा सुरवीरको अभिनय
शुक्रबार, ०६ चैत २०८२, १० : ०२
काठमाडौँ । वास्तविक घटनामा आधारित गीत ‘अधुरो सपना’ सार्वजनिक गरिएको छ। राजधानी एक कार्यक्रमका बिच गीत कलाकार रामचन्द्र अधिकारी, दमन रुपाखेती, तारा केसी, दिवाकर भण्डारी लगायत सार्वजनिक गरे ।
गीतमा घिसिङ शरण ओमको स्वर र अन्तज नकर्मीको संगीत छ । गीतको भिडियोमा सुरवीर पण्डित, लेखान्त भुसाल, यादव थापा, नवीन रेग्मी, विक्रम श्रेष्ठ, अर्जुन कार्की, कुमार गोले, सोमा घिसिङ, घिसिङ शरण ओम, जेनिशा घिसिङ र अस्मिन थापाको अभिनय देख्न सकिन्छ ।
विशाल परियारको छायाङ्कन, अशोक चौधरीको सम्पादन रहेको भिडियो निर्देशन लेखान्त भुसालले गरेका हुन् ।
गायक घिमिङले गीत मार्फत आफ्नो जिन्दगीमा घटेको घटना प्रस्तुत गरेको कार्यक्रममा बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि–बालेन बिचको ट्रस्ट व्यवहारले नै देखाउँछ : सस्मित पोखरेल
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण