मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
प्रिमियर लिग

चेल्सीमाथि एभर्टनको सानदार जित

आइतबार, ०८ चैत २०८२, ०१ : १५
आइतबार, ०८ चैत २०८२

सारांश

  • एभर्टनले चेल्सीलाई ३-० गोलले पराजित गर्यो।
  • बेटोले दुई गोल गरे भने इलिमान एनडियाएले एक गोल थपे।
  • एभर्टनले प्रिमियर लिग खेलमा महत्त्वपूर्ण तीन अंक जोड्यो।

काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा एभर्टनले चेल्सीलाई ३–० को फराकिलो अन्तरले पराजित गरेको छ ।

एभर्टनको जितमा बेटोले दुई तथा इलिमान एनडियाएले एक गोल गरे । खेलको ३३ औँ मिनेटमा बेटोले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

त्यसपछि, उनले नै खेलको ६२ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै एभर्टनको अग्रता दोब्बर पारे । खेलको ७६ औँ मिनेटमा इलिमान एनडियाएले थप एक गोल गरेपछि एभर्टनले ३–० को सहज जित सुनिश्चित गर्‍यो । यो जितसँगै एभर्टनले महत्त्वपूर्ण तीन अंक हासिल गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप