बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

चेल्सीको नयाँ प्रबन्धकमा ओलोन्सो नियुक्त

लण्डन । चेल्सीले पूर्व लिभरपुल मिडफिल्डर जाभी ओलोन्सोलाई आफ्नो नयाँ प्रबन्धकको रूपमा नियुक्त गरेको छ।  ४४ वर्षीय यी स्पेनिस प्रशिक्षकले चेल्सीसँग चार वर्षको सम्झौता गरेका छन् र उनले आगामी जुलाईदेखि आफ्नो कार्यभार...