मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

काठमाडौँ महानगरपालिकाको रुद्रमति खोला सरसफाइ अभियान (तस्बिरहरु)

सोमबार, ०९ चैत २०८२, १३ : ४६
सोमबार, ०९ चैत २०८२

सारांश

  • काठमाडौं महानगरपालिकाले रुद्र मति खोला सरसफाइ अभियान सुरु गरेको छ।
  • सहरको सौन्दर्य बढाउन महानगरले खोला वरिपरिका झारपात र फोहोर हटाउँदै छ।
  • अभियानले फूलका बोटबिरुवाको काँटछाँट पनि गर्दैछ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहरको बिच भाग भएर बग्ने रुद्र मति खोलाको सरसफाइ अभियान सञ्चालन गरेको छ। सहरको सौन्दर्य बढाउने उद्देश्यले महानगरले सो अभियान सञ्चालन गरेको हो ।

rudramati-safai (1)

सो अभियान अन्तर्गत महानगरले नदी वरिपरि रोपेका फुलका बोट बिरुवाहरूको काँटछाँट गर्नुका साथै उम्रिएका झारपात हटाउने काम गरिरहेको छ।  साथै खोलामा फालिएका फोहोर समेत हटाउने कार्यलाई तीव्र रूपमा अघि बढाइएको छ। तस्बिर: कृष्ण खड्का/रातोपाटी

rudramati-safai (2)rudramati-safai (3)rudramati-safai (4)rudramati-safai (5)rudramati-safai (6)rudramati-safai (7)rudramati-safai (8)rudramati-safai (9)rudramati-safai (10)rudramati-safai (11)rudramati-safai (12)rudramati-safai (13)rudramati-safai (14)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप