निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा आयोगमा चियापान, तस्बिरहरू
सारांश
- निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन २०८२ को सफलताको उपलक्ष्यमा विशेष चियापान तथा जलपान समारोह आयोजना गर्यो।
- समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथि, उपराष्ट्रपति, प्रधानमन्त्री, र प्रधानन्यायाधीशको उपस्थिति थियो।
- आयोगले निर्वाचन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै उत्सव मनायो।
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सफलतापूर्वक सम्पन्न भएको उपलक्ष्यमा बुधबार कान्तिपथस्थित आफ्नै कार्यालयमा विशेष चियापान तथा जलपान समारोहको आयोजना गरेको छ। मुलुकको लोकतन्त्रलाई सुदृढ बनाउने महान् उत्सवको रूपमा रहेको निर्वाचन सम्पन्न भएपछि आयोगले राज्यका प्रमुख अङ्गका प्रमुखहरूलाई एकै ठाउँमा निम्त्याएको हो।
_gOwnwqtuxY.jpg)
समारोहमा प्रमुख अतिथिको रूपमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी भएका थिए। कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल र प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको पनि विशेष उपस्थिति रहेको थियो। राज्यका यी शीर्ष व्यक्तित्वहरूका साथै प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसी लगायत अन्य उच्च पदस्थ अधिकारीहरूले कार्यक्रममा सहभागी भई निर्वाचनको सफल समापनमा खुसी साटासाट गरेका थिए।
_7AqycwsgRi.jpg)
आयोगका पदाधिकारीहरूले निर्वाचन सम्पन्न गराउन सहयोग गर्ने सबै पक्षप्रति आभार प्रकट गर्दै जलपान समारोहलाई एक उत्सवको रूपमा मनाएका थिए।
_SQzlcNK4s5.jpg)
_t7xEgpVDdV.jpg)
_mum52ildqR.jpg)
_BcxMv4YLoV.jpg)
_DNrhjWTTHo.jpg)
_doxgGA3DCR.jpg)
_F2P5RRX3Am.jpg)
_MN9y4e9lMn.jpg)
_LxEysiQCGa.jpg)
_IHuCNCQ5q8.jpg)
_5gww9TGWKX.jpg)
_thKOt7pAjD.jpg)
_phCiCsMzTs.jpg)
_tikOrBniI0.jpg)
_LnpeQ7Pb6t.jpg)
_fusqOJcJhv.jpg)
_pHB5e5eFmo.jpg)
_fjGlNfXQB2.jpg)
_qRiVVAeb5u.jpg)
_rsta4v3cla.jpg)
_OVmk5i7v4z.jpg)
_ZATY3qgZxH.jpg)
_AUXLA2Z61N.jpg)
_E9Oz34GB2v.jpg)
_1p9kzmO9Yt.jpg)
_yl5INkMV80.jpg)
_Yo6CglUWmb.jpg)
_u065hKMaJh.jpg)
_deOloJ2UHq.jpg)
_juErQjuSDO.jpg)
_ZywQ5kuH8v.jpg)
_hpFPJjMcna.jpg)
_DytddaURdT.jpg)
_wvOBu3rd7Z.jpg)
तस्बिर : प्रदीपराज वन्त
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण