बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहोस्, गणतन्त्र दिवस–२०८३

काठमाडौँ । गणतन्त्र दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रमहरू आयोजना गरिएको छ। पहिलो संविधान सभाबाट २०६५ जेठ १५ गते राजतन्त्रको अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो।...