काठमाडौँ । सम्पत्ति छानबिन आयोगले प्रारम्भिक चरणको काम अघि बढाएको छ । गत शुक्रबारदेखि आयोगले उजुरी परेका १ हजार ५ सय वटा फाइल खोलेर छानबिनको काम सुरु गरेको छ । आयोगमा...