सुडानका लागि संयुक्त राष्ट्रसंघीय दूतद्वारा वार्ता र युद्धविरामका लागि आह्वान
बिहीबार, १२ चैत २०८२, १० : २९
काठमाडौँ । सुडानका लागि संयुक्त राष्ट्रसंघका महासचिवका व्यक्तिगत दूत पेक्का हाभिस्टोले सुडानका द्वन्द्वरत पक्षहरूलाई वार्ता र तनाव कम गर्ने प्रक्रिया अपनाउन आग्रह गरेका छन् ।
उनले यो कदमलाई व्यापक युद्धविराम प्राप्त गर्नका लागि अनिवार्य खुड्किलोको रूपमा वर्णन गरेका छन् ।
संयुक्त राष्ट्रसंघ सुडानमा जारी लडाइँ अन्त्य गर्न र एक समावेशी एवं वास्तविक संवादमार्फत स्थायी शान्तिको बाटो तय गर्न सबै सरोकारवालाहरूसँग पूर्ण रूपमा संलग्न रहेको बताए । यो द्वन्द्वले सुडानलाई ठूलो मानवीय संकटमा धकेलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सानोभेरी नदीमा अस्पतालका सुरक्षा गार्ड मृत फेला
-
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
-
५ हजार शुल्क महँगो भएको प्रतिनिधिको गुनासो, तर भन्छन्, ‘भ्रष्टाचार रोक्न आफैँ खर्च गर्छौं’
-
लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण