शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सुडानमा विद्रोहीको आक्रमणमा २० जनाको मृत्यु

सुडान । सुडानको राजधानी खार्तूमबाट दक्षिणमा रहेको एक गाउँमा भएको आक्रमणमा परी कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय अधिकारकर्मीको समितिले आइतबार जनाएको छ । र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) ले...