आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

शपथमा ९ तस्बिरमा बालेन

बिहीबार, १२ चैत २०८२, १५ : ३५
बिहीबार, १२ चैत २०८२

काठमाडौँ। प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बिहीबार ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले सांसदहरूलाई सिंहदरबारमा शपथ दिलाएका हुन्।

यस क्रममा भावी प्रधानमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले पनि शपथ लिएका छन् । 

1-Balendra Shah_Parliament_-11672-Balendra Shah_Parliament_-11603-Balendra Shah_Parliament_-11684-Balendra Shah_Parliament_-11615-Balendra Shah_Parliament_-11666-Balendra Shah_Parliament_-11637-Balendra Shah_Parliament_-11698-Balendra Shah_Parliament_-11649-Balendra Shah_Parliament_-1165

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप