सरकारको प्रवक्तामा शिक्षा मन्त्री सस्मित पोखरेल
शुक्रबार, १३ चैत २०८२, १७ : ००
सारांश
- नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले शिक्षा मन्त्री सस्मित पोखरेललाई सरकारको प्रवक्ता नियुक्त गरेको छ।
- पोखरेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ।
काठमाडौँ । सरकारको प्रवक्ताको जिम्मेवारी शिक्षा मन्त्री सस्मित पोखरेललाई दिइएको छ ।
आजमात्रै बनेको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेललाई सरकारको प्रवक्ता बनाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाजुरामा जिप दुर्घटना हुँदा ९ जना घाइते
-
चालु आर्थिक वर्षमा संसद्मा कुन मन्त्रालयबाट कुन–कुन विधेयक दर्ता हुँदैछन् ?
-
विश्वकप जितको उत्सव मनाउने क्रममा स्पेनमा १३ वर्षीय बालकको मृत्यु
-
प्रदेश समीकरणबारे विश्वप्रकाश : प्रतिपक्षविहीन हुन नहुने बटमलाइन
-
पदक विजेता टेबलटेनिस खेलाडीहरू पाँच दिने भ्रमणका लागि थाइल्यान्ड प्रस्थान
-
कांग्रेसभित्रको संवाद सकारात्मक निष्कर्षमा पुग्नेमा उपसभापति शर्मा विश्वस्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण