सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेश सरकारको प्रवक्तामा जिसी

सुर्खेत । कर्णाली प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसीलाई तोकिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रवक्ताको जिम्मेवारी जिसीलाई दिने निर्णय गरेको हो ।  ...