आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
फोटो फिचर

सानेपामा कांग्रेसको संसदीय सचेतना कार्यक्रम (तस्बिरहरू)

शनिबार, १४ चैत २०८२, १२ : ३५
शनिबार, १४ चैत २०८२

सारांश

  • नेपाली कांग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरूका लागि संसदीय सचेतना कार्यक्रम आयोजना गरेको छ।
  • उक्त कार्यक्रम पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ, जसमा सभापति गगन थापा लगायतका नेताहरूको उपस्थिति रहेको छ।
  • कार्यक्रमको उद्देश्य नवनिर्वाचित सांसदहरूलाई संसदीय अभ्यास र पार्टीको रणनीतिक योजनाबारे जानकारी गराउनु हो।

काठमाडौँ । नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा एवं राष्ट्रिय सभामा नवनिर्वाचित सदस्यहरूका लागि संसदीय सचेतना कार्यक्रम आयोजना गरिएको छ । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यक्रम जारी छ । कार्यक्रममा सभापति गगन थापासहितका उपसभापति र महामन्त्रीहरू उपस्थित छन् । 

1-910db1fd-2143-4813-a97f-4e441f16ec84

प्रतिनिधि सभा एवं राष्ट्रिय सभामा नवनिर्वाचित सांसद्हरुलाई संसदीय अभ्यास र पार्टीको रणनीतिबारे जानकारी गराउन कार्यक्रमको आयोजना गरिएको हो । 

2-7eea4b99-dcf7-4bac-827f-dba774fd8e593-b8412711-325e-413c-b451-3d923fb053bd5-b6c45d0c-5ebc-4a10-a33b-9a0c35acdfcc6-ddca8140-4d87-41d7-be3d-8ae375659ced7-b5aa7831-d2c9-4b62-ad05-45d9662a2aa28-d3874de6-2652-4184-ad1d-41f68859276c9-c6d7e823-bf8f-4196-b37d-686463449bbf

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप