अपडेट
रमेश लेखकलाई जिल्ला सरकारी वकिलको कार्यालय ल्याइयो
आइतबार, १५ चैत २०८२, १० : ३३
१
सारांश
- पूर्वगृहमन्त्री रमेश लेखकलाई जिल्ला सरकारी वकिलको कार्यालयमा ल्याइएको छ।
- शनिबार अदालत बन्द हुने भएकाले उनलाई जिल्ला अदालत काठमाडौँमा पेश गरिनेछ।
- यो प्रक्रिया काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालय हुँदै अघि बढ्नेछ।
काठमाडौँ । पूर्वगृहमन्त्री रमेश लेखकलाई जिल्ला सरकारी वकिलको कार्यालय ल्याइएको छ ।
शनिबार अदालत बिदा हुने भएकाले आज जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ हुँदै जिल्ला अदालत काठमाडौँ पेस गर्न लागिएको हो ।
_n6D2yPMrPM.jpg)
_Hzbelbcd7D.jpg)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण