मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

सोमबार, १६ चैत २०८२, ०५ : ३०
सोमबार, १६ चैत २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलरको खरिद दर १५१.४१ र बिक्री दर १५२.०१ रुपैयाँ तोकिएको छ।
  • विभिन्न देशका मुद्राको विनिमय दर पनि राष्ट्र बैंकले तोकेको छ, जसमा युरो, पाउन्ड स्टर्लिङ लगायत छन्।

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०१ पैसा तोकिएको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४० पैसा पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ २७ पैसा र बिक्रीदर १७४ रुपैयाँ ९६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०० रुपैयाँ ७६ पैसा र बिक्रीदर २०१ रुपैयाँ ५६ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 151.41 152.01
EUR  (European Euro) 1 174.27 174.96
GBP  (UK Pound Sterling) 1 200.76 201.56
CHF  (Swiss Franc) 1 189.53 190.29
AUD  (Australian Dollar) 1 104.06 104.48
CAD  (Canadian Dollar) 1 108.97 109.40
SGD  (Singapore Dollar) 1 117.46 117.93
JPY  (Japanese Yen) 10 9.44 9.48
CNY  (Chinese Yuan) 1 21.91 21.99
SAR  (Saudi Arabian Riyal) 1 40.35 40.51
QAR  (Qatari Riyal) 1 41.53 41.69
THB  (Thai Baht) 1 4.60 4.62
AED  (UAE Dirham) 1 41.22 41.38
MYR  (Malaysian Ringgit) 1 37.73 37.88
KRW  (South Korean Won) 100 10.04 10.08
SEK  (Swedish Kroner) 1 15.98 16.05
DKK  (Danish Kroner) 1 23.32 23.41
HKD  (Hong Kong Dollar) 1 19.33 19.41
KWD  (Kuwaity Dinar) 1 493.27 495.23
BHD  (Bahrain Dinar) 1 401.62 403.21
OMR  (Omani Rial) 1 393.28 394.84

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप