शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राजनीतिक नियुक्ति लिएकाले स्वेच्छाले मार्ग प्रशस्त गरिदिन लामिछानेको आग्रह

बिहीबार, १९ चैत २०८२, १४ : ५६
बिहीबार, १९ चैत २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक नियुक्ति लिएकालाई राजीनामा दिन आग्रह गरे।
  • उनले प्रतिनिधिसभाको बैठकमा नियुक्ति लिएकाहरूलाई स्वेच्छाले मार्ग प्रशस्त गर्न आग्रह गरे।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यसअघिका सरकारमा राजनीतिक नियुक्ति लिएकालाई स्वेच्छाले राजीनामा दिन आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा सभापति लामिछानेले भने, ‘नियुक्ति लिएकाले स्वैच्छिक रूपले राजीनामा दिएर मार्ग प्रशस्त गरिदिनुहुन आग्रह गर्दछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप