मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

दुई सरकारी वकिलको कार्यालय प्रमुखको सरुवा

बिहीबार, १९ चैत २०८२, २१ : २१
बिहीबार, १९ चैत २०८२

काठमाडौँ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख रामहरि काफ्ले र विशेष सरकारी वकिल कार्यालय प्रमुख मोहन सागर बस्यालको सरुवा भएको छ ।

दुवै जनालाई महान्यायाधिवक्ता कार्यालयमा सरुवा गरिएको छ ।

काठमाडौँ जिल्लाको प्रमुखमा सहन्यायाधिवक्ता सोमकान्त भण्डारीलाई पठाइएको छ । भण्डारी महान्यायाधिवक्ताको कार्यालयमा कार्यरत थिए । त्यस्तै महान्यायाधिवक्ता कार्यालयमा कार्यरत गंगा पौडेललाई विशेष सरकारी वकील कार्यालयमा पठाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप