भौतिक मन्त्रालयमा अनावश्यक झन्झटमा पार्ने कार्यहरू निषेध
शुक्रबार, २० चैत २०८२, १९ : २६
सारांश
- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक सेवा प्रवाहमा हुने अनावश्यक झन्झट र अनियमिततालाई कडाइका साथ निषेध गरेको छ।
- सेवा प्रवाहलाई सरल, सहज र पारदर्शी बनाउने उद्देश्यले मन्त्रालयले बिचौलियाको संलग्नता र अवाञ्छित शुल्क असुलीमा रोक लगाएको छ।
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक सेवा प्रवाह प्रक्रियामा अनावश्यक झन्झटमा पार्ने कार्यहरु कडाइका साथ निषेध गरेको छ ।
मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सेवा प्रवाह प्रक्रियामा कुनै पनि प्रकारको अनियमितता, अवाञ्छित शुल्क असुली, बिचौलियाको संलग्नता तथा सेवाग्राहीलाई अनावश्यक झन्झटमा पार्ने कार्यहरू कडाइका साथ निषेध गरिएको जानकारी दिएको हो।
मन्त्रालय तथा मातहतका विभाग, निकाय र कार्यालयहरूबाट प्रवाह हुने सार्वजनिक सेवाहरूलाई सरल, सहज, पारदर्शी तथा प्रभावकारी बनाउने उद्देश्यले अनुरुप उक्त कार्य कडाइका साथ निषेध गरिएको मन्त्रालयले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
-
शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल
-
चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द
-
५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
नेपालमा बोसमो पहिलो ब्रान्ड स्टोर सञ्चालन, प्रिमियम होम अप्लायन्स बजारमा विस्तार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण