प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन पेस
बुधबार, २५ चैत २०८२, १७ : ०२
सारांश
- राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन-२०८२ प्रतिनिधिसभामा पेस गरिएको छ ।
- कृषि तथा पशुपंक्षी विकास मन्त्री गीता चौधरीले प्रधानमन्त्रीको तर्फबाट उक्त प्रतिवेदन संसद्मा पेस गरेकी हुन् ।
- अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले प्रतिनिधिसभाको बैठकमा वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ पेस गरेका छन् ।
काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन– २०८२ प्रतिनिधिसभामा पेस गरिएको छ । बुधवार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट उक्त प्रस्ताव कृषि तथा पशुपंक्षी विकास मन्त्री गीता चौधरीले पेस गरेकी हुन् ।
त्यसैगरी बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ पेस गरेका छन् । प्रतिनिधिसभाको अर्को बैठक यही चैत्र २७ गते शुक्रवार अपराह्न ४ बजे बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेट्रोलियम पदार्थको कृत्रिम अभाव गराउनेमाथि कारबाही गर्न माग
-
सरकारका १०० दिनः सुशासन, भ्रष्टाचार नियन्त्रण र सम्पत्ति छानबिनमा केन्द्रित
-
तरुण दलले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्न ७७ जिल्लामा खटायो प्रतिनिधि
-
सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री खनाल (अन्तर्वार्ता)
-
कांग्रेसले प्रतिनिधिसभामा भन्यो– राहदानी छपाइमा दोषी जोसुकै भए पनि कारबाही होस्
-
राजनीतिक दलको संलग्नता भए रेडक्रसबाट अलग हुनुहोस् : नेपाल रेडक्रस सोसाइटी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण