सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
अपडेट

सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय

बिहीबार, २६ चैत २०८२, १३ : ३७
बिहीबार, २६ चैत २०८२

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टीले सरस्वती लामालाई उपसभामुख पदको उमेदवार बनाउने निर्णय गरेको छ।
  • राप्रपा संसदीय दलको बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरस्वती लामालाई उपसभामुख पदका लागि उमेदवार बनाउने निर्णय गरेको छ ।

बिहीबार बसेको राप्रपा संसदीय दलको बैठकले सो निर्णय गरेको हो । बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन पनि सहभागी थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप