अपडेट
काठमाडौँ उपत्यका र बाहिर चल्ने सार्वजनिक यातायातको भाडादर ः कुन रुटमा कति ?
शनिबार, २८ चैत २०८२, १० : ५७
सारांश
- बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा दर समायोजन गरी राजपत्रमा प्रकाशित गरेको छ।
- यातायात व्यवसायीहरूको सहमतिमा प्रदेश सरकारले नयाँ भाडा दर तोकेको हो।
- विद्युतीय सवारी साधनको हकमा भने २०७९ सालमा लागू गरिएको पुरानै भाडा दर कायम रहने व्यवस्था गरिएको छ।
काठमाडौँ । बागमती प्रदेश सरकारले प्रदेशभित्रको सञ्चालन हुने सवारी साधनको भाडादर समायोजन गरेको छ । शुक्रबार बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयले यातायात व्यवसायीको सहमतिमा प्रदेशभित्रका सहर–बस्तीमा सञ्चालन हुने सार्वजनिक यातायातको लागि समायोजन गरेको जनाएको छ। साथै भाडादर समायोजन गरी राजपत्रमा प्रकाशित गरेको छ ।
प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर प्रदेश सरकारले नै तोक्ने व्यवस्था छ । यसअघि अन्तरप्रदेश भाडादर भने केन्द्रीय सरकारले तोकेर सार्वजनिक गरिसकेको छ ।
विद्युतीय माध्यमबाट सञ्चालन हुने यात्रुवाहक सवारी साधनको हकमा भने २०७९/०१/०१ देखि लागू गरिएको पुरानै भाडादर कायम रहने मन्त्रालयले जनाएको छ ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
-
शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल
-
चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द
-
५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण