सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

सरकार बोलको गीत सार्वजनिक

शनिबार, २८ चैत २०८२, ११ : ०४
शनिबार, २८ चैत २०८२

सारांश

  • नयाँ सरकार बनेसँगै 'सरकार' बोलको गीत सार्वजनिक गरिएको छ।
  • गीतमा जेन्जी विद्रोहबाट बनेको सरकारले जनताको अपेक्षा पूरा गर्नुपर्ने विषय उठाइएको छ।

काठमाडौँ । नयाँ सरकार बनेसँगै सरकार बोलको गीत सार्वजनिक भएको छ । शुक्रबार युट्युबमा सार्वजनिक भएको गीतमा जेन्जी विद्रोहबाट बनेको सरकारले जनताको अपेक्षा पूरा गर्नुपर्ने विषय उठाइएको छ । 

शिवराज गौतम, मुना निरौला, आगा लामा र एलिजा बर्देवाको स्वर रहेको गीत सञ्चारकर्मी केशवराज जोशीले लेखेका हुन् । 

सङ्गीत र भिडियो निर्देशन गायक शिवले नै गरेका छन् । भिडियोमा रिजोन सुन्दास, कडेल, मुना निरौला, कवीन्द्र त्रिपाठी लगायतको अभिनय समेटिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप