नेपाली सेनाद्वारा बिरामी भएका विदेशी नागरिकको उद्धार
मङ्गलबार, ०१ वैशाख २०८३, २० : १५
काठमाडौँ । नेपाली सेनाले बिरामी भएका विदेशी नागरिकको उद्धार गरेको छ।
मंगलबार लाङटाङ राष्ट्रिय निकुञ्जमा भ्रमणको क्रममा गोसाईंकुण्ड गाउँपालिका ४, रिभरसाइड इलाकामा अलपत्र परेका विदेशी नागरिकलाई नेपाली सेनाको श्रीनाथ गण अन्तर्गत सुरक्षा गुल्म स्याफ्रुबेशिबाट खटिएको टोलीले उद्धार गरेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण