अपडेट
रास्वपाले बोलायो संसदीय दलको बैठक, दुई कार्यसूची तय
बुधबार, ०२ वैशाख २०८३, ११ : ५४
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार सिंहदरबारमा संसदीय दलको बैठक बोलाएको छ।
- बैठकमा संसदीय समितिका सभापति निर्वाचन र अन्य विविध विषयमा छलफल गरिनेछ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ। पार्टीका अनुसार बैठक बिहीबार दिनको १२ः १५ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ। बैठकका दुई कार्यसूची तय गरिएको छ ।
जसअनुसार बैठकमा संसदीय समितिहरूको सभापति निर्वाचन सम्बन्धमा छलफल गरिनेछ भने अन्य विविध विषय पनि कार्यसूची रहेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण