सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

हर्क साम्पाङले बोलाए पदाधिकारी बैठक

शनिबार, १२ वैशाख २०८३, ०८ : २१
शनिबार, १२ वैशाख २०८३

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले आकस्मिक रूपमा पार्टीको पदाधिकारी बैठक बोलाएका छन् । 

बिहान ९ बजे नख्खी पोटको सिङ् फ्यामेलीमा बस्ने गरी उनले बैठक बोलाएका हुन् ।  

काठमाडौँमा रहेका पदाधिकारीहरूलाई बैठकमा सहभागी हुन उनले आग्रह गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप