सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

दशरथ रङ्गशाला यसरी हुँदै छ सुकुमबासीहरूको दर्ता, तस्बिरहरू

आइतबार, १३ वैशाख २०८३, १६ : ३२
आइतबार, १३ वैशाख २०८३

सारांश

  • • सरकारले काठमाडौँ उपत्यकाका सुकुमबासी बस्तीमा डोजर चलाइरहँदा दशरथ रङ्गशालामा भने दर्ता प्रक्रिया जारी छ।
  • • अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौँ उपत्यका विकास प्राधिकरणले दर्ता गरिरहेका छन्।
  • • हालसम्म ३४० सुकुमबासी परिवार दर्ता भइसकेको छ।

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका थापाथली, सिनामंगल र मनोहरा क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चलाउने कामलाई निरन्तरता दिइरहँदा दशरथ रङ्गशालामा भने सुकुमबासी बस्तीमा बस्दै आएका मानिसहरूको दर्ता प्रक्रिया जारी छ ।

 अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति  र काठमाडौँ उपत्यका विकास प्राधिकरणका कर्मचारीहरूले उनीहरूको दर्ता गर्ने काम गरी रहेका छन् ।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति आयोजना उपनिर्देशक विदुर झाले हालसम्म ३४० परिवार दर्ता भइसकेको जानकारी दिए । 

Slum screening_Dasharath Rangashala_Slum screening_Dasharath Rangashala_-619Slum screening_Dasharath Rangashala_-620Slum screening_Dasharath Rangashala_-621Slum screening_Dasharath Rangashala_-622Slum screening_Dasharath Rangashala_-623Slum screening_Dasharath Rangashala_-624Slum screening_Dasharath Rangashala_-625Slum screening_Dasharath Rangashala_-626Slum screening_Dasharath Rangashala_-627Slum screening_Dasharath Rangashala_-628Slum screening_Dasharath Rangashala_-629Slum screening_Dasharath Rangashala_-630Slum screening_Dasharath Rangashala_-631Slum screening_Dasharath Rangashala_-632Slum screening_Dasharath Rangashala_-633

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप