मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

समाचार सार्वजनिक भएपछि काट्न थालियो दशरथ रङ्गशालाको घाँस (तस्बिरहरू)

काठमाडौँ । लामो समयदेखि खेल गतिविधिविहीन रहेको नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रङ्गशालाको मैदानमा उम्रिएको घाँस काट्ने काम सुरु गरिएको छ। वर्षायाम सुरु भएसँगै मैदानभरि बाक्लो घाँस पलाएको थियो। लामो समयसम्म...