शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
आइतबार, १३ वैशाख २०८३, १८ : ०३
सारांश
- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देश र पार्टीको पछिल्लो अवस्थाबारे बुद्धिजीवीहरूसँग छलफल गरेका छन्।
- विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा आइतबार उक्त छलफल सम्पन्न भएको हो।
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले देश र कांग्रेस पार्टीको पछिल्लो अवस्थाका बारेमा बुद्धिजीवीहरूसँग छलफल गरेका छन् । आइतबार कोइरालाको सम्पर्क कार्यालय विशालनगरमा बुद्धिजीवीहरूसँग छलफल भएकाे हाे ।
छलफलमा पुरुषोत्तम दाहाल, किशोर नेपाल, डा.दिनेश भट्टराई, मधुरमण आचार्य, हरिदर्शन श्रेष्ठ, शेरबहादुर केसी, उपेन्द्रकेशरी न्यौपाने, डा.बिनिता कार्की, जगदीश दाहाल, कुलचन्द्र वाग्ले, पुरञ्जन आचार्य, विष्णु बुढाथोकी, डा.उद्धव प्याकुरेल, जेन्जी युवाहरू अभिजित अधिकारी र करिना पुरी लगायत सहभागी रहेका थिए ।

दिउँसो १ बजेदेखि ४ बजेसम्म भएको उक्त छलफलमा डा.शशाङ्क कोइराला, सुजाता कोइराला, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, एनपी साउद, डा मिनेन्द्र रिजाल र डा गोविन्दराज पोख्रेल पनि सहभागी रहका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वाद र सुगन्धले चर्चित जोरायले बासमती पुनः किसानको रोजाइमा
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
-
‘झिंगे दाउ २’ असोजमा रिलिज हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण