मन्त्रिपरिषद् बैठक
टीयू क्रिकेट मैदान भत्किँदैन, नयाँ एग्रिमेन्ट हुन्छ : सरकारका प्रवक्ता
सोमबार, १४ वैशाख २०८३, १५ : १३
सारांश
- सरकारका प्रवक्ता सस्मित पोखरेलले टियु क्रिकेट मैदान र त्यहाँको संरचना नभत्काउने बताएका छन् ।
- उनले लिज सकिएकाले नयाँ एग्रिमेन्ट हुने र मैदान नभत्किने स्पष्ट पारे ।
- यसअघि टियु प्रशासनले ३५ दिनभित्र टियु परिसरका संरचना हटाउन सूचना निकालेको थियो ।
काठमाडौँ । सरकारका प्रवक्ता सस्मित पोखरेलले टीयू क्रिकेट मैदान र त्यहाँको संरचना नभत्काउने बताएका छन् । सोमबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीको जिज्ञासामा मन्त्री पोखरेलले यस्तो बताएका हुन् ।
‘आज बिहान मेरो त्रिविको उपकुलपतिसहितका पदाधिकारीसँग बैठक बसेको थियो । खाली गराउने उद्देश्य होइन, लिज सकिएकाले नयाँ एग्रिमेन्ट हुन्छ । भत्किँदैन’, मन्त्री पोखरेलको भनाइ छ । यसअघि टीयू प्रशासनले ३५ दिनभित्र टीयू परिसरका संरचना हटाउन सूचना निकालेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
-
‘झिंगे दाउ २’ असोजमा रिलिज हुने
-
जैविक धरातलको संरक्षणमा नेपाल अद्वितीय छ
-
रास्वपा महाधिवेशन प्रतिनिधिको नामावलीमा त्रुटि, अझै सुरु भएन बन्दसत्र
-
गिग अर्थतन्त्र र राइड–हेलिङले रोजगारी सिर्जना र आर्थिक विकासमा योगदान पुर्याउन सक्ने
-
खरेलको पार्थिव शरीरमा कांग्रेस सभापति थापाले ओढाए पार्टीको झन्डा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण