सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

टीयू क्रिकेट मैदान भत्किँदैन, नयाँ एग्रिमेन्ट हुन्छ : सरकारका प्रवक्ता

काठमाडौँ । सरकारका प्रवक्ता सस्मित पोखरेलले टियु क्रिकेट मैदान र त्यहाँको संरचना नभत्काउने बताएका छन् । सोमबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीको जिज्ञासामा मन्त्री पोखरेलले यस्तो बताएका हुन् ।  ‘आज बिहान मेरो...