शेखर कोइराला समूहको भेला आज
बिहीबार, १७ वैशाख २०८३, ०७ : ५१
सारांश
- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आज आफ्नो समूहको बागमती प्रदेश स्तरीय भेला बोलाएका छन् ।
- भेलामा बागमती प्रदेशका विभिन्न तहका नेता तथा पदाधिकारीलाई आमन्त्रण गरिएको छ ।
- यसअघि देउवा पक्षले बोलाएका भेलाहरुमा शेखर समूहका नेताहरु उपस्थित भएका थिएनन् ।
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आज आफ्नो समूहको छुट्टै भेला बोलाएका छन् । बागमती प्रदेश स्तरीय भेला बोलाएको त्यो समूहका नेता निवर्तमान सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।
भेलामा बागमती प्रदेश भित्रका बहालवाला र निवर्तमान केन्द्रीय सदस्य र पदाधिकारी, जिल्ला सभापति र पूर्व जिल्ला सभापति सांसद र पूर्वसांसद, प्रदेश सभा सदस्यहरू र बागमती प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई आमन्त्रण गरिएको छ ।
यसअघि देउवा पक्षले बोलाएका भेलाहरुमा शेखर समूहका नेताहरू उपस्थित भएका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वाद र सुगन्धले चर्चित जोरायले बासमती पुनः किसानको रोजाइमा
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
-
‘झिंगे दाउ २’ असोजमा रिलिज हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण